विश्व कप किर्केट छनोट: अहिले हङकङले ब्याटिंग गर्दै : यस्तो छ ताजा स्कोर अपडेट

Leaderboard Banner

काठमाडौँ । जिम्बावेमा जारी आईसीसी विश्व किर्केट छनोट खेलमा अहिले पहिले टस जितेर हङकङले ब्याटिंग गरिरहेको छ।

यो समाचार तयार पार्दा सम्म हङकङले बिना कुनै विकेटको क्षतिमा २ ओभरको खेल हुँदा ४ रन बनाएको छ। उसका लागि ओप्निङ ब्याटिंग गर्न निजाकत खान र किस्टफोर काटर आएका छन्।

प्रकाशित : सोमबार, फागुन २८, २०७४१३:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपालका लागि पहिलो सफलता: आक्रामक रबैया अपनाऊन लागेका ब्याट्सम्यान काटर आउट