यदी तपाई नेपाल पैसा पठाउँदै हुनुहुन्छ भने यस्तो छ आजको विनिमय दर!

Leaderboard Banner

काठमाडौँ,   नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दरअनुसार एक साउदी अरेबियन रियालको खरिददर २७ रुपैयाँ ७२  पैसा र विक्रिदर २७ रुपैयाँ ८८  पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८  रुपैयाँ ५५ पैसा र विक्रिदर २८  रुपैयाँ ७१  पैसा छ । युएई दिर्हाम एकको खरिददर २८  रुपैयाँ ३१  पैसा र विक्रिदर २८  रुपैयाँ ४७  पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर  २६ रुपैयाँ ५८  पैसा र विक्रिदर २६ रुपैयाँ ७३ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ  ७६ पैसा र विक्रिदर ९ रुपैयाँ ८२  पैसा रहेको छ । एक कुवेती दिनारको  खरिददर ३ सय ४६  रुपैयाँ  ७५ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ७५  पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २  सय ७५ रुपैयाँ ८२  पैसा र विक्रिदर २  सय ७७ रुपैयाँ ४२  पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

यस्तो छ आजको दररेट:

प्रकाशित : सोमबार, फागुन २८, २०७४११:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आज फेरी घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ !