नेपाललाई पहिलो झड्का: आज पनि चल्न सकेन नेपालको ओप्निङ्ग जोडी

Leaderboard Banner

काठमाडौँ । अहिले जिम्बावे जारी नेपाल र अफगानिस्तानबीच खेलमा आज पनि नेपालको ओप्निङ्ग ब्याटिंग जोडी चल्न सकेन।

आजको दिलिपनाथलाई विस्तापित गर्दै मैदान आएका अनिल शाह १३ बल खेल्दै मात्र ७ रनमा आउट हुँदा नेपालको सधैँको कमजोरी ओप्निङ्ग ब्याटिंग पुन आज पनि उदाङ्गो भएको छ।

नेपालको पहिलो विकेटको पतन चौथो ओभरको अन्तिम बलमा १३ रन हुँदा भेएको  हो।  अहिले दास्रो विकेटको रुपमा कप्तान पारस खड्का मैदानमा आएका छन्।  कप्तान खड्काले आउने बित्तिकै देखिनै आक्रामक खेल प्रदर्शन गर्दै नेपालको स्कोरलाई ९ ओभरको समाप्तीमा ३४ रन पुर्याएका छन्।

पारस अहिले १४ बल खेल्दै व्यक्तिगत २० रनमा खेलिरहेका छन्।

प्रकाशित : शनिबार, फागुन २६, २०७४१३:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पारस खड्काको आक्रामक ब्याटिंग: नेपालको स्थिति बलियो बन्दै