आज साताको अन्तिम दिन, यस्तो छ सुनचाँदीको भाउ!

Leaderboard Banner

काठमाडौँ, फागुन २५ । आज साताको अन्तिम दिन अर्थात् शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ५७ हजार ४ सय रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  साथै आज तेजावी सुनको मुल्य  प्रतितोला  ५७ हजार १   सय रुपैयामा कायम  रहेको छ ।

त्यस्तै, आज चाँदीको मुल्य  प्रतितोला ७ सय ४० रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : शुक्रबार, फागुन २५, २०७४११:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ