प्रधानमन्त्री ओलीद्वारा सर्जिकल भवन शिलान्यास

Leaderboard Banner

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीरअस्पतालको सर्जिकल भवनको आज शिलान्यास गरेका छन्  ।

रु दुई अर्ब ८५ करोड लागतमा निर्माण हुने सर्जिकल भवनमा ६५० श्यया रहने बताइएको छ ।

प्रकाशित : शुक्रबार, फागुन २५, २०७४११:११
अर्को समाचार:

“म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न, देशलाई भ्रष्टाचारमुक्त बनाउँछु।”- प्रधानमन्त्री ओली