१५० रनको लक्ष्य पाएको स्कटल्याण्डले जवाफी ब्याटिंग गर्दै: यस्तो छ ताजा स्कोर

Leaderboard Banner

काठमाडौँ । आईसीसी विश्व कपको छनोट खेलमा नेपालले दिएको १५० रनको लक्ष्य पछ्याउँदै अहिले स्कटल्याण्डले जवाफी ब्याटिंग गरिरहेको छ।

उसले ताजा स्थितिमा ६ ओभरको खेल सकिँदा बना कुनै विकेटको क्षेतिमा १८ रन बनाएको छ।

प्रकाशित : बिहिबार, फागुन २४, २०७४१७:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

“श्रीमान् धन कमाएर घर फर्केलान् र सुखसँग जीवन काटौँला भन्ने आशा थियो, तर…