एमाले र माओबादी वाम होइनन्: डा. प्रकाश चन्द्र लोहनी (अर्न्तवार्ता)

Leaderboard Banner

काठमाडाै ।  नेपाल प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का नेता डा. प्रकाश चन्द्र लोहनीले एमाले र माअाेवादी वाम नभएकाे बताएका छन ।

नेता डा. लाेहनीले वामकाे अाफनै सैदान्तिक विचार नभएकाेले सत्तामा जाने बाटाे मात्रै भएकाे टिप्पणी गरेका हुन । अहिलेका कम्युनिष्ट पार्टीहरूसंग वाम शब्द  ब्राण्ड मात्र भएकाे र याे ब्राण्डलार्इ भजाएर नेतृत्व हडप्ने काम भएकाे दावि गरेका हुन । अहिले नेपाली जनताले स्थायित्व र एकता खाेजेकाेले जनताकाे मन जित्न एमाले माअाेवादीले गठबन्धन बनाएकाे जनाएका हुन । डा. लाेहनी भन्छन,सधैँ फुट्ने पार्टी चुनावकाे मुखमा अाएर एकतामा गएकाेले मात्र जनताले वामगठबन्धनलार्इ पत्याएकाे हाे ।

माअाेवादी केन्द्रले अाफनाे इतिहास  बिर्सेर माअाेवाद भन्ने शब्दनै छाेडेकाे र एमाले माअाेवादी वाम नभएकाे दावी गरेका छन ।

अन्तरवार्ता:

 

प्रकाशित : बिहिबार, फागुन २४, २०७४१५:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रदेश नं ४ः मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने