फोरमले गर्‍यो सरकारका जाने निर्णय

Leaderboard Banner

काठमाडाै । संघीय समाजवादी फोरमले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको फोरमको बैठकले सरकारमा जाने निर्णय गरेको हो । फोरम र वामगठबन्धनबीच आजै सहमतिमा हस्ताक्षर हुने तयारी भएको छ । प्रतिनिधि सभामा  १६ सिट जितेकाे फाेरमले  उपप्रधानमन्त्री सहित तीन मन्त्री र उपसभामुखमा दाबी गर्दै अाएकाे छ । तर वामगठबन्धन सरकारले  फाेरमलार्इ  दुई मन्त्री र एक राज्यमन्त्री प्रस्ताव गरेको छ ।

मन्त्रालय भागवण्डामा आजै वाम गठबन्धन र फोरमबीच सहमति गर्ने तयारी भएकाे जनाइएकाे छ  ।

प्रकाशित : मङ्गलबार, फागुन २२, २०७४१३:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सडक अतिक्रमण हटाउँदै नगरपालिका