अन्तर्रा्ष्ट्रिय साँस्कृतिक दिवस भव्यताका साथ सम्पन्न ।

Leaderboard Banner

काठमाडौं । काठमाडौंमा शनिबार विभिन्न कार्यक्रमको आयोजना गरेर अन्तर्रा्ष्ट्रिय साँस्कृतिक दिवस मनाइएर कार्यक्रम सम्पन्न गरिएको छ । काठमाडौंको बसन्तपुरमा एभरेस्ट नेपाल कल्चर ग्रुपले आयोजना गरेको कार्यक्रममा १० देशका कलाकारहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा कलाकारहरुले आ–आफ्नो देशका संस्कृति झल्कने नृत्य प्रदर्शन गरेका थिए ।

एभरेस्ट नेपाल कल्चर ग्रुपले सन् २००२ देखि यो कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित : आइतबार, फागुन २०, २०७४११:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सडक दुर्घटनाकाे डरलाग्दाे तथ्यांक, एउटै जिल्लामा छ महिनामा ३३को मृत्यु