सुस्मिताले आफ्नै छोरा अनमोलमाथि रिस पोख्दै लेखिन् ‘डिङ्गो पुत्रको सत्यनास” भन्दै स्टाटस!

Leaderboard Banner

काठमाडौँ, होलि सकिएको भोलिपल्ट अर्थात् आज अभिनेत्री सुस्मिता बम्जनले आफ्नो फेसबुक अकाउन्टमार्फत आफ्नै छोरा अनमोललाई  रिस पोख्दै  फरक समयमा २ ओटा  स्टाटस सार्वजनिक गरेकी छिन् । स्टाटसको कारण उनि बेलाबखत चर्चामा आउने गर्छिन।

उनले प्राय: अभिनेता तथा निर्माता भुवन केसीलाई  अंकित गर्दै स्टाटस लेख्ने गर्थिन तर यो पटक भने उनले आफ्नै छोरालाई डिङ्गो पुत्रको सत्यनास भन्दै होलीको आशिर्वाद दिएकी छिन् । साथै उनले आमाको मन दुखाएर कसको प्रगति भएको छ र भन्दै प्रश्न  गरेकी छिन्।  उनले लेखेको दुवै स्टाटस यतिबेला फेसबुकबाट हटाइएको छ । उनले केहि साता अघि मात्रै  चलचित्र ‘कृ’ को व्यापार प्रचार गरेको भन्दै घुमाउरो तरिकाले खिल्ली उडाएकि थिइन्  ।

 पहिलो स्टाटस :

 

 

दोस्रो स्टाटस:

प्रकाशित : शुक्रबार, फागुन १८, २०७४१४:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बलिउड सुपरस्टार सलमान खानसँग काम गर्न चाहँदैनन् यी ७ अभिनेत्रीहरु !