कम्युनिस्ट पार्टीको अन्तरिम विधान बनाउन कार्यदल बैठक अाज

Leaderboard Banner

काठमाडाै । एमाले माअाेवादीकाे पार्टी एकिकरणकाे लागी कम्युनिस्ट पार्टीको अन्तरिम विधान बनाउन बनाइएकाे  कार्यदल काे बैठक अाज बस्ने भएकाे छ । बैठक एमाले पार्टी कार्यालय धुम्बाराहिमा बस्न लागेकाे हाे ।

एमाले र माअाेवादीका करीब एघार सदस्यीय उक्त कार्यदलले दुवै दलले आआफ्नो बिधान, दस्तावेज र कमिटीहरुको विवरण आदान प्रदान गर्नेछ । स्राेतका अनुसार  बैठकले संगठनहरुको एकीकरणको मापदण्ड बनाउन कार्यतालिका निर्माण गर्ने भएको छ । अाजकाे बैठकमा फागुन २५ भित्र अन्तरिम विधान र संगठनात्मक अवधारणाको पहिलो मस्यौदा तयार पार्ने गरी कार्यतालिका बनाउन लागिएको कार्यदलका प्रवक्ताले बताएका छन ।

प्रकाशित : मङ्गलबार, फागुन १५, २०७४१०:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अर्थमन्त्री डा. खतिवडालाई चुनौती कति अवसर कति?