राजपा नेता एवम् सांसद महतो चढेको कार दुर्घटनाग्रस्त !

Leaderboard Banner

काठमाडौं, १० फागुन । राष्ट्रिय जनता पार्टी (राजापा) को २ प्रदेश नं. का प्रदेश सांसद उपेन्द्र महतो सवार स्कार्पियो गाडी दर्घटनाग्रस्त भएको छ।

हिजो (बुधबार) बिहान काठमाडौंबाट जनकपुरको लागि हिँडेको उनको बा ११ च ९५१९ नम्बरको स्कारपियो मंगलटार र नेपाल थोकको बीचमा पर्ने सडकखण्डमा दुर्घटनाग्रस्त भएको थियो। उक्त  दुर्घटनामा परि प्रदेश सांसद महतो सामान्य घाईते भएका छन्  ।

उनको गाडीलाई विपरित दिसाबाट आईरहेको गाडीसँग टोक्किएर दुर्घटनामा परेको जनाईएको छ।

प्रकाशित : बिहिबार, फागुन १०, २०७४१२:४७
अर्को समाचार:

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार