आज फेरी घट्यो सुनको मुल्य, चाँदीको मुल्य स्थिर!

Leaderboard Banner

काठमाडौं, फागुन ९  । आज बुधबार सुनको मुल्य तोलामा २ सय रुपैयाले घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ५७ हजार ८ सय  रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य आज ५७  हजार ६ सय रुपैयामा कारोबार भैरहेको छ।  साथै आज तेजावी सुनको मुल्य प्रतितोला ५७  हजार ३  सय रुपैयामा कारोबार भैरहेको छ।

त्यस्तै, आज  चाँदीको मुल्य भने स्थिर रहेको छ।  आज चाँदीको मुल्य प्रतितोला ७ सय ४०  रुपैयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित : बुधबार, फागुन ०९, २०७४११:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बढ्यो मलेसियन रिंगिटको मुल्य, यस्तो छ आजको विनिमय दर!