आमाबाबु भारतमा मजदुरी गर्छन्, म काठमाडौँ सफा गर्ने अभियानमाः केपी खनाल (अर्न्तवार्ता)

Leaderboard Banner

काठमाडाै । काठमाडाै सरसफार्इका अभियन्ता केपी खनाल एक उदाहणीय युवा हुन । पछिल्लाे समयमा  लालबाबुलाई सडकमा उतार्ने काम गरेका भनि चर्चामा रहेका उनी काठमाडाै सरसफार्इ लागी जुटिरहेका छन ।

सुदुर पश्चिमकाे विकट जिल्ला अछाम जिल्लामा जन्मेका खनाल काठमाडाैमा अध्ययनरत एक विद्यार्थी हुन । जसले क्लीन काष्ठमान्डप नामक संस्थाका खाेलेका छन  ।यिनै खनालकै अगुवाइमा बिहीबार कोटेश्वरदेखि माइतीघर मण्डलासम्म सडक सरसफाइ गरिएको हो । अयिभानमा साथ दिन बागमती, चक्रपथ र मनहरा सरसफाई अभियानका अभियान्ताहरु समेत सडकमा निस्किएका थिए । अामाबाबु भारतमा ज्याला मजदुरी गर्छन एता खनाल काठमाडाै सफा अभियानमा लागी परेका छन ।

केपी भन्छन,  युवाहरूले काठमाडाै फाहाेर भयाे भनेर गुनासाे गरेर बस्नु भन्दा अाफैले सरसफार्इ थाले छाेटाे समयमा काठमाडाै फाेहर मुक्त बनाउन सकिन्छ ।

केपी खनालसंग गरीएकाे कुराकानीः

प्रकाशित : सोमबार, फागुन ०७, २०७४१८:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पुस्तक पसलमा आगलागी हुँदा रु ३५ लाख क्षति