६८ औँ प्रजातन्त्र दिवस यसरी भव्यताका साथ मनाईयो: हेर्नुस् केहि झलकहरु १३ तस्विरमा…

Leaderboard Banner

काठमाडौँ । आज अठसट्ठिऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाईएको छ। उक्त अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकासमार्फत सुखी नेपाल र समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ भएको बताएका छन्।

उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश गोपाल पराजुलीले सैनिकमञ्च टुँडिखेलबाट शान्तिका प्रतीक परेवा उडाएर प्ररम्भ गैएको थियो।

प्रस्तुत छ उक्त समरोहका केहि झलकहरु १३ तस्विरमा…

 

प्रकाशित : सोमबार, फागुन ०७, २०७४१३:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ओलीसँगको ५ घण्टा लामो वान टू वान वार्तापछि अन्तत प्रचण्ड सरकारमा जान सहमत !