राष्ट्रपति भण्डारी टुँडिखेलमा आयोजित समारोहमा

Leaderboard Banner

काठमाडौँ, ७ फागुन । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी शहीदमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ ।

सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश गोपाल पराजुली, मन्त्रीहरु एवम् संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति छ । सो समारोह जारी छ ।

प्रकाशित : सोमबार, फागुन ०७, २०७४१०:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रजातन्त्र, यसप्रतिको आस्था र जनसरोकार