पोखरामा खोलामा डुबेर एकको मृत्यु

Leaderboard Banner

पोखरा, पोखरा लेखनाथ महानगरपालिका २६ स्थित विजयपुर खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।

पानीमा डुबेको अवस्थामा ट्याक्सी चालक रामकाजी भित्रिकोटीले देखेर उपचारका लागि क्षेत्रीय अस्पताल पोखरामा ल्याइएका पहिचान नखुलेका अन्दाजी ४१ वर्षीय पुरुषको आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आवश्यक अनुसन्धान भइरहेको छ । -रासस

प्रकाशित : आइतबार, फागुन ०६, २०७४१९:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

चितुवाले खाएको बालकको परिवारलाई राहत