माअाेवादी केन्द्रकाे संसदिय नेतामा प्रचण्ड चयन

Leaderboard Banner

काठमाडाै । माअाेवादी केन्द्रकाे संसदीय दलकाे नेतामा अध्यक्ष प्रचण्ड चयन भएका छन ।

आइतबार बिहान बसेकाे माओवादी केन्द्रकाे  संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेतामा चयन गरेको हो  । बैठकमा प्रचण्डले एमालेसँगको एकता प्रक्रियाबारे सामान्य जानकारीसमेत गराएका थिए । यसका साथै सरकार गठनलगायत समसामयिक अन्य विषयमा एमाले संग भएकाे वार्ताकाे विषयका छलफल गरीएकाे जनाइएकाे छ ।

स्राेतका अनुसार अाइतबार पनि पार्टी एकताकाे बारेका प्रधानमन्त्री संग छलफल गरीने जनाइएकाे छ ।

प्रकाशित : आइतबार, फागुन ०६, २०७४११:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अढार्इ लाखलार्इ हात्तीपाइले विरूद्धको औषधि खुवाइने