अाेलीकाे प्रधानमन्त्री सपथ ग्रहण संगै देउवालार्इ सिलवालले गरे यस्ताे कटाक्ष

Leaderboard Banner

काठमाडाै । फरार रहेका सांसद तथा पुर्व डिअार्इजी नवराज सिलवालले देउवाले प्रधानमन्त्री पदबाट राजिनामा दिएसंगै कटाक्षपुर्ण प्रतिक्रया दिएका छन । एमाले अध्यक्ष केपी शर्मा अाेलीकाे सपथ ग्रहण संगै सिलवालले ट्विट गर्दै यस्ताे प्रतिकृया जनाएका हुन ।

उनले ट्विटमा शेरबहादुर देउवालार्इ लक्षित गर्दै  कानूनको धज्जि उड़ाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादि पात्रको ज्यादतिवाट मुलुकले आज उन्मुक्ति पाएको बताएका छन । अार्इजिपि नियूक्ति प्रकरणमा सम्बन्धमा देउवा संग सम्बन्ध बिग्रिएका सिलवालले अाेली प्रधानमन्त्री हुने बित्तिकै यस्ताे प्रतिकृया दिएका हुन ।

प्रकाशित : बिहिबार, फागुन ०३, २०७४१७:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

राष्ट्रपति निर्वाचन फागुनभित्रै