नेपाललाई तस्रो सफलता: सन्दिप हटाए नेपालको ‘तगारो’, ११४ रन बनाएका अहमद आउट !

Leaderboard Banner

काठमाडौँ । अईसीसी विश्व किर्केट लिग  डिभिजन २ क्रिकेटमा नेपाललाई तस्रो सफलता मिलेको छ। नेपालका लागि दास्रो ठूलो तगारो बेनेका अश्फक अहमदलाई सन्दिप लामिछानेले ११४ रनमा पेविलियन फर्काएका हुन्।

नकै राम्रो लयमा रहेको युएईले ताजा स्थितिमा ४५ ओभरको खेल सकिँदा ३ विकेटको क्षेतीमा २३० रन बनाएको छ। आजको खेललाई सरसर्ती हेर्दा यो खेल नेपालको कोल्टाबाट युएईतर्फ लागेको स्पष्ट हुन्छ।

नेपालको पूर्णरुपले फ्लप ब्याटिंग लाइअपले २०० रनको लक्ष्य समेत थेग्न नसक्ने अवस्था छ ।  तर, युएईको अहिलेको ब्याटिंगलाई हेर्दा २५० भन्दा माथिको टार्गेट नेपालले सामना गर्नु पर्ने देखिन्छ, जुन नेपालको लागि असम्भवप्राय: देखिन्छ।

प्रकाशित : बिहिबार, फागुन ०३, २०७४१६:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

डिभिजन २ क्रिकेट: युएईले दियो नेपाललाई निकै ठूलो चुनौतीको पहाड !