काठमाडौँ । अहिले आईसीसी विश्व किर्केट लिग डिभिजन २ को उपाधीको लागि नेपाल युएईबीच खेल भैरहेको छ ।
नामेबियाको एन्डरर्स मैदानमा टस जितेको पहिले ब्याटिंग गर्ने निर्णय गरेको युएईका लागि ओप्निङ्ग ब्याटिंगको जिम्मेवारी रोहन मुस्तफा र अश्फक अहमदले सम्हालेका छन्। ताजा स्थितिमा मुस्तफाले २४ बल खेल्दै १६ बनाएका छन् भने अहमदले २१ बलमा ९ रन बनाएका छन्।
अहिले ७.३ ओभरको खेल सकिँदा युएईको स्कोर २६ रन भएको छ।