नेपाल र युएईबीच खेल हुँदै: युएई सम्हालिएरर खेल्दै, यस्तो छ ताजा स्थिति

Leaderboard Banner

काठमाडौँ । अहिले आईसीसी विश्व किर्केट लिग डिभिजन २ को उपाधीको लागि नेपाल युएईबीच खेल भैरहेको छ ।

नामेबियाको एन्डरर्स मैदानमा टस जितेको पहिले ब्याटिंग गर्ने निर्णय गरेको युएईका लागि ओप्निङ्ग ब्याटिंगको जिम्मेवारी रोहन मुस्तफा र अश्फक अहमदले सम्हालेका छन्।  ताजा स्थितिमा मुस्तफाले २४ बल खेल्दै १६ बनाएका छन् भने अहमदले २१ बलमा ९ रन बनाएका छन्।

अहिले ७.३ ओभरको खेल सकिँदा युएईको स्कोर २६ रन भएको  छ।

प्रकाशित : बिहिबार, फागुन ०३, २०७४१३:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

युएईको ओप्निङ्ग पार्टनरशिप नेपालका लागि ‘खतराको घण्टी’ बन्दै