Connect with us

मुख्य

केपि अाेलीलार्इ प्रधामन्त्री बनाउन एमालेकाे अाैपचारिक निर्णय

काठमाडाै ।  एमाले स्थायी समितिको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 ललितपुरस्थित माओवादी निकट व्यापारीको निवासमा बुधवार बसेको स्थायी समितिको बैठकले ओलीलाई प्रधामनन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हाे । बैठकमा अध्यक्ष ओलीले माओवादी र एमालेबीचको एकताका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल भएकाे जनाइएकाे छ ।

 पार्टी एकता संयोजन समितिको बैठकअघि दुर्इदलका  अध्यक्षहरू बिच  छलफल हुनेछ   । संयोजन समिति बैठकको लागि माओवादी नेताहरु मानभवन पुगेका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!