फिल्डिङ गर्ने क्रममा सन्दिप लामिछाने घाइते: केही समय मैदान बाहिर, नेपाललाई ठूलो घाटा

Leaderboard Banner

काठमाडौँ । १७ वर्षीय नेपाली स्पिनिर सन्दिप लामिछाने घाइते भएका छन्। निकै राम्रो लयमा रहेका स्पिनर लामिछाने क्यानाडासँग भरेइरहेको खेलमा फिल्डिङ गर्ने क्रममा घाईते हुँदै मैदानबाट बाहिरीएपछि नेपालीलाई ठूलो चुनौती थपिएको छ ।

उनलाई ह्यास्ट्रिङ भएपछि अहिले उनि बलिङ गर्न नसक्ने भएका छन्। जसका कारण नेपाललाई ठूलो घाटा हुने देखिएको छ।  तथापी उनी केही समयपछि मैदान फर्किएका छन्। चोटका कारण उनले कस्तो खेल खेक्छान् भन्ने विषय महत्वपूर्ण बनेको छ।

जारी प्रतियोगितामा १६ विकेट लिइसकेका उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पहिलो नम्बरमा छन्। आज पनि अहिले सम्म  उनले २ विकेट लिईसकेका छन्।

प्रकाशित : बुधबार, फागुन ०२, २०७४१६:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

डिभिजन २ किर्केट: नेपाललाई अर्को सफलता, रेग्मीले लिए आफ्नो व्यक्तिगत तस्रो विकेट