Connect with us

खेलकुद

डिभिजन २ किर्केट: नेपाललाई अर्को सफलता, रेग्मीले लिए आफ्नो व्यक्तिगत तस्रो विकेट

काठमाडौँ । अहिले नेपाल र क्यानाडाबीच भैरहेको आईसीसी विश्व क्रिकेट लिग किर्केटमा नेपाललाई आठौं सफलता मिलेको छ। नेपालका लागि आठौंविकेट बसन्त रेग्मीले लिएका  हुन्।

नेपाललाई पहिलो विकेट लिएर ब्रेक थ्रू दिने बसन्तले दिलाएका आठौं विकेटका रुपमा क्यानाडाका ब्याट्सम्यान हेलिगरलाई पेबिलीयन फेर्काएका छन् ।

अहिले  क्यानडाले  ताजा स्थितिमा ४५.१  ओभरको खेल हुँदा ८ विकेटको नोक्सानीमा १६३  रन बनाएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!