Connect with us

बिश्व

बुरुन्चुलीमा ४५ घर भूकम्पपिडितलाई घर हस्तान्तरण

शरोज दाहाल
ललितपुर।  जिल्लाको गोदावरी नगरपालिका अन्तर्गत छम्पी वडा नं. ९ मा रहेको मानेगाउँ बुरुन्चुलीका भूकम्पपिडितहरुलाई नवनिर्मित ४५ घर हस्तान्तरण गरिएको छ।

२०७२ साल बैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पले ललितपुरमा पनि थप्रै जनधनको क्षेती भएको थियो। विशेषगरि दक्षिणी ललितपुरका अधिकांस घरहरु कमै नलाग्नेगरि भित्किएका थिए। यद्यपी, यस क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माणले अपेक्षाकृत तिब्रता पाउन भने सकेको छैन।

रोटरी इन्टरनेशनलका उपाध्याक्ष क्यानेडियन नागरिक डेन हर्ज र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बुरुन्चुलिका भूकम्पपिडितलाई उक्त घरहरु हस्तान्तरण गरेका हुन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!