नेपाललाई मिल्यो तस्रो सफलता: सन्दिपले पारिदिए क्यानाडाको ब्याटिंग लाईनअपलाई धोस्त

Leaderboard Banner

काठमाडौँ । अहिले नेपाल र क्यानाडाबीच भैरहेको आईसीसी विश्व क्रिकेट लिग किर्केटमा नेपाललाई तेस्रो सफलता मिलेको छ। नेपाललाई लगातार दास्रो र तस्रो सफलता १७ वर्षीय नेपाली स्पिनर सन्दिप लामिछानेले दिलाएका हुन्।

यतिखेर सन्दिपको बलिङसामू क्यानडाका ब्याट्सम्यान निरिह देखिएका छन्। प्रतियोगितामै सर्वाधिक विकेट टेकर लामिछानेले क्यानाडाको ब्याटिंग लाईनअपलाई धोस्त परिदिएका छन्।

अहिले  क्यानडाले  ताजा स्थितिमा २० ओभरको खेल हुँदा ३ विकेटको नोक्सानीमा ६९  रन बनाएको छ ।

प्रकाशित : बुधबार, फागुन ०२, २०७४१४:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सौराहामा हात्तीले वनभोज गर्दै [तस्विर सहित]