पुर्व पोर्न स्टार सन्नी लियोनि तनावमा, एक समाजसेवीले गरे यस्तो उजुरी!

Leaderboard Banner

एजेन्सी, पुर्व पोर्न स्टार तथा बलिउडकी लैला सन्नी लियोन केहि समय यता विभिन्न वादविवादमा चर्चामा आईरहेकी छिन् । सन्नीलाई बलिउडमा आईटम गर्लको रुपमा हामी प्राय: देखि रहेका हुन्छौ । पोर्न क्षेत्र छोडेपछि उनी बलिउडमा प्रवेश गरेर अन्य कार्यक्रमहरु पनि चलाउने गर्थिन । तर अब सन्नी पुन तनावमा फस्दै गएकी छिन् ।

सन्नीको विरुद्धमा केश  दर्ता गरिएको छ । सन्नीलाई लिएर उनको सोसाइटीका केही व्यक्तिहरुले आपत्ति जनाएका छन्।  हाल सन्नी चैन्नईमा आफ्नो चलचित्रको शुटिङमा व्यस्त देखिन्छन् र यसै शिलशिलामा उनी एक डान्स इभेन्ट एटेन्ड गर्नको लागी गएकी थिइन् । त्यस पछि एक समाजसेवीले उजुरी गरेका छन् । उजुरीमा उनले भने सन्नी पोर्नोग्राफीलाई प्रमोट गरिरहेकी छिन् । अब यो केशले सन्नीलाई कस्तो निष्कर्ष दिन्छ त्यो भने हेर्न बाकी नै रहेको छ ।

प्रकाशित : सोमबार, माघ २९, २०७४१४:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सोनम कपूरले ट्वीटरमा सोनाक्षी सिन्हासँग मागे माफी, कारण थाहा पाउनुभएमा तपाई छक्क पर्नुहुनेछ !