फाेरमले छान्याे ६ समानुपातिक सांसद

Leaderboard Banner

काठमाडाै । संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाको ६ समानुपातिक सांसद छानेको छ । फोरमले पार्टीको तर्फबाट ५ महिला र १ पुरुषलाई सांसद काे नाम टुङगाे लगाएकाे हाे ।

प्रत्यक्षतर्फ १० सिट जितेको फोरमले समानुपातिकतर्फ ६ सिट पाएको थियो, जसमा ५ महिला अनिवार्य थियो । फोरमले राजेन्द्र श्रेष्ठ, सरिता गिरी, रेणुका गुरुङ, रेणु यादव, कलुदेवी बिक, रुही राजलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो । श्रेष्ठ आदिवासी पुरुष कोटामा सिफारिस भएका हुन् भने अरु महिला कोटामा सिफारिस भएका हुन्।

प्रकाशित : सोमबार, माघ २९, २०७४१२:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नाकाबाट पक्राउ पर्यो ११८ किलो सुन !