प्रदेश नं ३ः मुख्यमन्त्री पौडेलले लिए सपथ

Leaderboard Banner

काठडमाडाै । प्रदेश न्ं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई सपथ गराएकी हुन् ।

सोमबार नै ३ सदस्यीय मन्त्रीमण्डल गठन गर्ने तयारीमा रहेका  पौडेलले सोमबार बिहान ११ ३० बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। सपथपछि मुख्यमन्त्री पौडेलले सहिद स्मारकमा आज नै पुष्प गुच्छा अर्पण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : सोमबार, माघ २९, २०७४१०:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

BREAKING: केपी ओली र प्रचण्डबीच गोप्य वार्ता हुँदै: जुर्यो यस्तो संयोग