यी चर्चित अभिनेत्रीले आफ्नो ४ वर्षकी छोरीबाट यस्तो टपलेस फोटो खिचाएपछि…

Leaderboard Banner

एजेन्सी, अमेरिकन रियलिटी टिभी स्टार किम कार्दशियन प्राय: आफ्नो बोल्ड लुक्स र कमेन्टसको कारणले चर्चामा आईरहन्छिन् । उनी सोशल मीडियामा निकै एक्टिभ रहन्छिन् र आफ्नो अनेक तस्वीर शेयर गरीरहन्छिन् । यस पटक पनि उनले यस्तै गरेकी छिन् तर यस भद्दा कामको लागी उनको छोरीलाई लज्जास्पद  हुन परिरहेको छ । किमले आफ्नो ४ वर्षकि छोरीबाट एक यस्तो काम गराएकी छिन् जसलाई देखेर मानिसहरु उनी माथि भड्किएका छन् । किमले हालै सोशल मीडियामा  आफ्नो एक टपलेस फोटो शेयर गरेकी छिन् । यो उनको लागि सामन्य हो तर यो पटक भने उनी निकै ट्रोल भईरहेकी छिन् । किमको यो टपलेस फोटो उनकी ४ वर्षकि छोरी नर्थ वेस्टले क्लिक गरेकी छिन् । यसै कारणले किमलाई ट्रोल गरिरहेका छन् । केही इन्स्टाग्राम यूजर्सले यसलाई चाइल्ड अब्यूजसम्म भनेका छन् ।

फोटोमा किम ऐनाको अगाडि टपलेस देखीएकि छिन् । फोटोमा उनकि ४ वर्षकि छोरी नर्थ वेस्ट पनि देखिएकी छिन् र यस तस्वीरलाई शेयर गर्दै किमले क्याप्शनमा लेखिन,’ यो तस्वीर नर्थले लिएकी हुन् ।’ यस तस्वीरमा अहिलेसम्म २७ लाख लाईक आएको छ भने ४४ हजार कमेन्ट आएको छ । केही यूजर्सहरुले लेखेका छन्,” पब्लिसिटी पाउनको लागी यो घटिया तरीका अपनाएको हो ।” , “चाइल्ड अब्यूज’, भनेका छन् भने केहीले उनको छोरी ठुलो हुदै गरेको र उनको यस्तो हर्कतले बच्चामा नकरात्मक सन्देश जाने पनि बताएका छन् ।

 

प्रकाशित : आइतबार, माघ २८, २०७४१८:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

२६ सेकेन्डमा यसरी प्रेम व्यक्त गरिरहेका छन् केटीहरु, सोसल मिडियामा पिट्यो तहल्का ! [भिडियो]