आज साताको पहिलो दिन यस्तो छ सुनचाँदीको भाउ

Leaderboard Banner

काठमाडौं, २४ माघ । आज साताको  पहिलो दिन सुनको मुल्यमा कुनै परिवर्तन आएको छैन। आज शुक्रबारकै मुल्यमा सुन कारोबार भैरहको छ। आज सुनको मुल्य प्रतितोला ५६ हजार ८ सय रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य  प्रतितोला ५६ हजार ५   सय रुपैयामा किनबेच भईरहेको छ ।

त्यस्तै, आज  चाँदीको पनि शुक्रबारकै भाउमा कायम रहेको  छ।  आज चाँदी प्रतितोला ७ सय ३५  रुपैयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

प्रकाशित : आइतबार, माघ २८, २०७४११:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बढ्यो सुनको मुल्य, चाँदीको मुल्य स्थिर !