चरेशसहित गिरी र तामाङ पक्राउ

Leaderboard Banner

काठमाडौँ । प्रहरीले ७०० ग्राम लागुऔषध चरेशसहित दुई युवालाई पक्राउ गरेको छ ।

जैसीदेवल बस्ने सिन्धुपाल्चोक साँगाचोक–५ का नवीन गिरी र नुवाकोट लिखू–३ का प्रदिप तामाङलाई प्रहरीले डल्लुपुल नजिकबाट पक्राउ गरेको हो ।

उनीहरुले सो चरेश व्यापारिक प्रयोजन वा आफूले प्रयोग गर्नका लागि ल्याएका हुन् भन्नेबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : शनिबार, माघ २७, २०७४१८:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विवाह भएकै दिन बेहुलीले बच्चा जन्माएपछि…