आगलागीमा रु १० लाखको क्षति

Leaderboard Banner

पाँचथर, सदरमुकाम फिदिम बजारस्थित एक व्यक्तिका घरमा आज अपराह्न आगलागी हुँदा रु १० लाखको क्षति भएको छ ।

स्थानीयवासी सूर्य निरौलाको भान्साकोठाबाट लागेको आगलागीबाट घर पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । -रासस

प्रकाशित : शुक्रबार, माघ २६, २०७४१७:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

५० वर्षीय धमलाको मोटरसाइकलको ठक्करबाट मृत्यु