बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!

Leaderboard Banner

काठमाडौं, २४ माघ । आज साताको अन्तिम दिन सुनको मुल्य २ सय रुपैयाले बढेको छ। बिहिबार प्रतितोला ५६ हजार ६ सय रुपैयामा  कायम रहेको सुनको मुल्य आज ५६ हजार ८ सय रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको  प्रतितोला ५६ हजार ५   सय रुपैयामा किनबेच भईरहेको छ । त्यस्तै, आज  चाँदीको मूल्य भने स्थिर रहेको छ।  आज चाँदी प्रतितोला ७ सय ३५  रुपैयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

प्रकाशित : शुक्रबार, माघ २६, २०७४१४:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

शेयर बजार: एक अर्ब ५५ करोडको कारोबार