राष्ट्रगानका सर्जक व्याकुल माइलाद्वारा ‘लिब्जु-भुम्जु’ डट कमकाे समुद्घाटन

Leaderboard Banner

काठमाडौँ,  ‘मातृभाषाको उत्थान र सत्य खबरको पहिचान’ भन्ने नाराका साथ किराति भाषाकाे लिब्जु-भुम्जु’ डट कम अनलार्इन पत्रिकाकाे उद्घाटन भएकाे छ । राष्ट्रगानका सर्जक व्याकुल माइलाद्वारा उक्त पत्रिका बिगुल न्युज डटकमकाे कार्यलयमा एक  कार्यक्रम गरी उद्घाटन गरीएकाे हाे ।

वि.सं. २०५० सालमा ‘लिब्जु-भुम्जु’ त्रिभाषीय त्रैमासिक पत्रिकाको प्रकाशन आरम्भ भएको उक्त पत्रिका शुक्रबार प्रेश विज्ञप्ति निकाल्दै पत्रिकाकाे उद्घाटन गरीएकाे हाे । कार्यक्रममा ‘लिब्जु-भुम्जु’ मिडियाका  प्रधान सम्पादक  गणेश वाम्बुले राईका साथै सम्पादक मिलन कान्छा रार्इ उपस्थित हुनुहुन्थ्याे । साथै कार्यक्रममा साहित्यकार शुभचन्द्र रार्इ (सुवास), राजनितिकर्मी भिम रार्इ, उद्यागी दिपक रार्इका साथै मिडिया एनपी डट कमका संचालक गणेश प्रसाद बिमलीकाे पनि उपस्थिति रहेको  थियाे ।

प्रकाशित : शुक्रबार, माघ १९, २०७४१४:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सुत्केरी हुन अस्पताल आएकी सुत्केरीको मृत्यु !