बार्सिलोनाको निकै कठिन जित !

Leaderboard Banner

एजेन्सी । बिहिबार राति भएको कोपा डेल रे कप फुटबलको सेमिफाइनल खेल अन्तर्गत पहिलो लिग चरणको खेलमा बार्सिलोनाले निकै कठिन जित हात परेको छ। उसले भ्यालेनसियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेल अवधिभर पूर्ण डिफेन्सिभ रणनीति अपनाएको भ्यालेनसियाले बार्सिलोनालाई आच्चो आच्चो परेको थियो। यद्यपी, खेलको ६७ औ मिनेटमा बार्सिलोनाका स्टार स्टाईकर लियोनल मेस्सीको पासमा लुइज स्वारेजले गोल गरेपपछि बार्सिलोनाले अग्रता बनाएको थियो। उक्घ अग्रता नै अन्तमा जितको लागि पर्याप्त भयो।

अब अर्को बार्सिलोनाले भ्यालेनसियाको घरेलु मैदानमा खेल खेल्नेछ ।

प्रकाशित : शुक्रबार, माघ १९, २०७४१०:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मेयरकप फुटबलको उपाधि वालिङलाई