१ सय ५२ वर्षपछि बनेको संयोग खग्रास चन्द्रग्रहण(लाईभ)

Leaderboard Banner

आज २०७४ साल माघ १७ गते बुधवार पूर्णिमा तिथिमा खग्रास चन्द्रग्रहण लाग्दै छ। आज साँझ ५ः३२ बजे ग्रहणको स्पर्श हुनेछ। साँझ ६ः३६ बजेचन्द्रबिम्बको पूरै भाग छायामा प्रवेश हुनेछ भने ७ः१६ बजे ग्रहणको मध्य र ७ः५३ बजे चन्द्रबिम्ब छायाबाट निस्कन सुरु हुनेछ। आज बेलुकी ८ः५७ बजे मोक्ष हुने ग्रहणको पूरा अवधि ३ घण्टा २५ मिनेट रहनेछ। माघ महिनालाई बत्तीसी पूर्णिमा व्रत पनि भनिन्छ ।

आजको खग्रास चन्द्रग्रहण हेर्नको लागि निम्न भिडियोमा क्लिक गर्नु होला ।

 

 

 

प्रकाशित : बुधबार, माघ १७, २०७४२०:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

BREAKING: ७ दिनदेखि हराएका जोन तामाङ जिवितै भेटिएपछि यस्तो देखिए [ फोटो हेर्नुहोस् ]