दुर्घटनामा परि १७ वर्षीय सन्दीपको मृत्यु

Leaderboard Banner
सांकेतिक तस्विर

तनहुँ । पोखराबाट दमौली आउने क्रममा तनहूँ जिल्लाको म्याग्दी–७ निवासी १७ वर्षीय सन्दीप श्रेष्ठको सवारी दुर्घटनामा परी आज मृत्यु भएको छ ।

ग१ख ३७३८ नंको ट्रक अनियन्त्रित भएर पल्टिँदा ट्रकमा सवार श्रेष्ठको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दमौलीका प्रमुख उमेशराज जोशीले जानकारी दिनुभयो । घाइतेको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : मङ्गलबार, माघ १६, २०७४१०:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आज एक्कासी ओर्लियो सुनचाँदीको मुल्य!