आफ्नै नेपाली भूमिको सडक फराकिलो पार्ने कार्यमा भारतीय सीमा सुरक्षा बलले रोक्दै (तस्बिर शहित)

Leaderboard Banner

कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाटमा सडक फराकिलो पार्ने कार्य भारतीय सीमा सुरक्षा बल(एसएसवी)ले रोक्दै । भारतीय सीमासँग जोडिएको सडकघाटको नेपाली भूमिमै बाटो फराकिलो बनाउँदा भारतीय पक्षले हस्तक्षेप गरेपछि विवाद बल्झिएको छ ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

 

प्रकाशित : आइतबार, माघ १४, २०७४२०:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अपराधमा संलग्न चारजना सार्वजनिक