आश्चर्यजनक घटना: क्रिकेट खेल्दा खेल्दै बलिङ गरिरहेका बलरको मृत्यु ( भिडियोसहित )

Leaderboard Banner

एजेन्सी ।  किर्केट खेलिरहेका बेला एक जना बलरको बलिङ गर्दा गर्दै एक्कासी मैदान लडेर मृत्यु भएको छ। भारतको हैदराबादमा एक जना एक क्रिकेटरको गर्दा गर्दै  हृदयघातका कारण मृत्यु हो ।

हैदराबादको एउटा स्थानीय किर्केट खेलमा बलिङ गर्दागर्दै लडेका लोयड एन्थोनी नाम गरेका २३ वर्षीय बलरको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

बलिङ गर्दागर्दै मैदानमा लडेका एन्थोनीलाई तत्काल  अस्पताल लागिए पनि उनको जान बचन सकेन । अस्पताल लगिसकेपछि उनको मृत्यु हृदयघातका कारण भएको अस्पतालले बताएको छ। बलिङ्ग गर्दा गर्दै बलर लडेको भिडियो अहिले संसारभर फैलिएको छ। जुन तपाईले पनि भिडियोमा हेर्नसक्नुहुन्छ।

भिडियो हेर्नुहोस्:

प्रकाशित : शनिबार, माघ १३, २०७४१७:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

थ्रीस्टारले हात पार्यो इटहरी गोल्डकपको उपाधि !