त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा स्नातकोत्तर द्वितीयको परीक्षाफल प्रकाशित

Leaderboard Banner

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल चैत÷वैशाखमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

त्यसैगरी परीक्षा नियन्त्रण कार्यालयले २०७४ कात्तिक÷मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकाय स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल आजै प्रकाशन गरिएको छ ।

उक्त परीक्षाफल हेर्न नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने बताइएको छ ।

प्रकाशित : बिहिबार, माघ ११, २०७४१९:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यी तीन रोगका बिरामीलाई भत्ता वितरण शुरु