अभिनेत्री प्रियंकाले सार्वजनिक गरिन् छोरीको अहिलेसम्म नदेखिएको सुन्दर तस्बिरहरु, तस्बिर भाइरल हुँदै !

अहिले मानिसहरु अभिनेत्री प्रियंका भन्दा पनि उनको छोरी आयांकालाई सामाजिक सञ्जालमा बढी खोज्ने गर्दछन्। जब सामाजिक सञ्जालमा अभिनेत्रीको छोरीको तस्बिर तथा भिडियो सार्वजनिक हुन्छ तब भाइरल हुन् केही समय पनि लाग्दैन। केही दिन पहिले अभिनेत्रीले छोरीको इन्स्टाग्राम खाताबाट दशैंको टिकाको केही तस्बिर सार्वजनिक गरेकी थिइन् । जुन समाजिक सञ्जालमा लाइक-कमेन्टको वर्षा भएको थियो।


अभिनेत्री प्रियंका सामाजिक सञ्जालमा निकै सक्रिय छिन् हालै अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा छोरीको केही तस्बिर पोस्ट गरेकी छिन् । अभिनेत्रीले यी तस्बिरहरु छोरीको इन्स्टाग्राम खाताबाट सार्वजनिक गरेकी छिन् ।

केही दिन पहिले अभिनेत्रीले छोरीको पहिलो वर्षको जन्म दिन मनाएकी थिइन् । जुन तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

अहिले अभिनेत्री प्रियंकाले पनि आफूमा धेरै परिवर्तन ल्याएकी छिन् । केही समय देखि अभिनेत्री अभिनय क्षेत्रमा फर्कने खबरले निकै चर्चा पाएको छ ।

अहिले अभिनेत्रीले सार्वजनिक गरेको उनको छोरीको तस्बिर निकै भाइरल भएको छ । अहिले तस्बिरमा मानिसहरुले लगातार  लाइक कमेन्ट गरिरहेका छन् ।

अभिनेत्री प्रियंका उनको हरेक क्रियाकलापको तस्बिर  सार्वजनिक गर्ने गर्छिन् । केहीले तस्बिर  त कहिले भिडियो सार्वजनिक गरेर अभिनेत्री समय-समयमा चर्चामा आइरहन्छिन् ।

तस्बिर स्रोत: आयांका कार्की जोशी इन्स्टाग्राम

अर्को समाचार:

आमा बनेसँगै बलिउडलाई अलविदा भन्नेछिन् आलियाले ? फिल्म र बच्चामध्ये कसलाई रोज्छिन् त ?