काठमाडौंको चन्द्रागिरीमा हिउँ पर्‍यो (फाेटाे र भिडियाे हेर्नुहोस् )

Leaderboard Banner

काठमाडाैं ,  आज देशका अधिकांश भेगमा वर्षा भएसँगै देशका विभिन्न स्थानहरूमा हिउँ परेकाे छ । मनाङ, मुस्ताङ, धादिङ, गोरखा , रसुवा, सिन्धुपाल्चोक र  दोलखामा बाक्लो हिमपात भएको छ ।  राजधानी नजिककाे चन्द्रागिरी डाँडामा पनि हिउँ परेकाे छ ।  चन्द्रागिरीमा हिउँ परेपछि हेर्नेको भिड बढेको छ ।

 


तस्विर : अभिषेक विक्रम शाह

प्रकाशित : बुधबार, माघ १०, २०७४१३:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अनुहार गोरो , आकर्षक र चम्किलोे बनाउने १२ आयुर्वेदिक उपाएहरु