फेरी बढ्यो सुनको मूल्य

Leaderboard Banner

काठमाडौं, ८ माघ । शुक्रबार र आइतबार ५६ हजार ८ सय रुपैंयामा किनबेच भएको छापावाला सुनको मूल्य तोलामा २ सयले बढेर सोमबार प्रतितोला ५७ हजार रुपैंयामा किनबेच भईरहेको छ ।

यस्ते तेजावी सुन प्रतितोला ५६ हजार ७ सय रुपैंयामा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदी प्रतितोला ७५० रुपैंयामा किनबेच भईरहेको छ ।

प्रकाशित : सोमबार, माघ ०८, २०७४१२:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अबदेखि पैसा जम्मा गर्न आफ्नो खाता भएकै बैंक धाउनुपर्ने भन्झट हट्यो: यस्तो छ नयाँ सुविधा