काँग्रेस नेता जोशीलाई पर्यो पितृशोक: कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

Leaderboard Banner

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमनन्त्री नविन्द्रराज जोशीलाई पितृशोक परेको छ। शुक्रबार नेता जोशीका ८३ वर्षिय पिता गजेन्द्रराज जोशीको निधन भएको हो।

लामो समय देखि विरामी रहेका नेता जोशीका पिताको आज दिउँसो निधन भएको हो। जोशीका पिताको निधनको खबर आएसँगै आज बालुवाटारमा बसिरहेको कांग्रेस केन्द्रीय समिति बैठक समेत स्थगित भएको छ।

प्रकाशित : शुक्रबार, माघ ०५, २०७४१६:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखले गरे शपथ ग्रहण