फेरी गयाे भूकम्पकाे धक्का

Leaderboard Banner

काठमाडाैँ । दाेलखामा फेरी भूकम्पकाे धक्का महसुस गरिएकाे छ । शुक्रबार बिहान ८ बजेर ३८ मिनेट जादाँकाे समयमा दाेलखा केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलकाे पराकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । विसं २०७२ साल बैशाख १२ गते गएकाे बिनासकारी गाेरखा भूकम्पपछि  ४ सय भन्दा बढी पराकम्प गैसकेका छन् ।

प्रकाशित : शुक्रबार, माघ ०५, २०७४१०:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भक्तपुरको सिर्जनानगरमा भयानक दुर्घटनामा एकको मृत्यु, तीन घाइते