श्रीमतीको घाँटी थिचेर हत्या गरी फरार राजवंशी पक्राउ

Leaderboard Banner

सुरुङ्गा, झापा । श्रीमतीको हत्यापछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–३ का ३३ वर्षीय कमलसिंह राजवंशी रहेका छन् ।

राजवंशी गत असोज ६ गते श्रीमती गंगा राजवंशीको घाँटी थिचेर हत्या गरेर फरार रहेका थिए । उनलाई खोजी गर्ने क्रममा महेशपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित : बुधबार, माघ ०३, २०७४१५:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु