जाडोमा बिना पानी नै नुहाउने सकिने यस्तो छ गज्जबको तरिका (भिडियो)

Leaderboard Banner

एजेन्सी – यो जाडोको मौसम हो। अहिले विश्वभर अत्यधिक जिसो बढेको छ। नेपालमा पनि जाडो माईनसमा झरेको साथै जाडोले तराईमा केहि मानिसहरुको ज्यान समेत गएको थियो।
यस्तो ठण्डी मौसममा नुहाउने काम निकै गाह्रो काम हो । यस्तोमा धेरै मानिसहरुले नुहाउन नपरे पनि हुन्थ्यो भन्ने सोचमा हुन्छन्। अहिले सामाजिक सञ्जालहरुमा जाडो कसरी नुहाउने भन्ने विषयमा थुप्रै ट्रोल र जोक्सहरु अनि हास्यव्यङ्ग्य भिडियोहरु निकै भाइरल र सेयर भैहेका छन्। यसैबीच अहिले इन्टरनेटमा यस्तै खालको एउटा भिडियो लगातार भाइरल भैरहेको छ, जुन हेरेर तपाईले आफ्नो हाँसो थाम्न सक्नुहुने छैन।
यो भिडियो फेसबुक र युट्युबमा लाखौँ पटक हेरिएको अनि शेयर गरिएको छ । भिडियो सुरुमा  झट्ट हेर्दा एकजना युवकले पानि जम्मा पारिएको पोखरी (ट्यांकी ) बाट  चिसो पानीले नुहाइरहेको जस्तो देखिन्छ । तर यथार्थ अर्कै भएको कुरा जब भिडियो हेर्नु हुन्छ तब मात्र थाहा हुन्छ।

जहाँ ति युवकले एक थोपा पनि पनि जिउमा नाखान्याईकन साबुन लगाएरै नुहाऊछन्। त्यो कसरी सम्भव भयो भिडियोमै हेर्नुस्।

भिडियो: 

प्रकाशित : बुधबार, माघ ०३, २०७४१२:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सुत्केरी हुने महिलालाई निःशुल्क एम्बुलेन्स सेवा