आफ्नै श्रीमतीलाई निर्घात कुटपिट गरि हत्या गर्ने धर्म पक्राउ !

Leaderboard Banner

काठमाडाैं । सुनसरको धरानमा  श्रीमतीलाई निघात कुटपिट गरी हत्या गर्ने एक जना श्रीमान पक्राउ परेका छन्। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ देउरालीका ४१ वर्षीय धर्म लिम्बु छन् ।

धर्मले आफ्नै श्रीमती ३५ वर्षीया अरुणालाई निर्घात कुटपिट गरी हत्या गरेको आरोपमा आज प्रहरीले उनलाई पक्राउ गरेको हो।  उनले श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी अरुणालाई लाइफगार्ड अस्पताल बिराटनगरमा उपचारको लागि लगिए पनि उपचारका क्रममा मृत्यु भयो ।

यस घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : मङ्गलबार, माघ ०२, २०७४१७:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भर्खरै त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा परीक्षाफल प्रकाशित