अाेली बिहिबार मात्रै नेपाल फर्किने

Leaderboard Banner

काठमाडाै । नियमित स्वास्थ्य परीक्षणका लागी थाइल्याण्ड गएका एमाले अध्यक्ष अाेली बिहिबार मात्रै नेपाल फर्किने भएका छन ।

अाेलीकाे सचिवालयका अनुसार अाेली बिहिबार दिउँशाे १२ बजे नेपाल अाइपुग्ने जनाएकाे छ । उनी संगै बैङक्क गएका चिकित्सक भने नेपाल फर्किसकेका छन । यसअघि उनको सचिवालयले ओली मंगलबार काठमाडौं फर्कने बताएको थियो।

प्रकाशित : मङ्गलबार, माघ ०२, २०७४११:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

D+भन्दा माथिल्लाे ग्रेड ल्याएकाले पनि ग्रेड वृर्दि परीक्षा दिन पाउने(सुचनासहित)